काठमाडौं– झापामा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपीन राईलाई प्रहरीले पक्राउ गरेको छ।
मेचीनगर नगरपालिका १३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको प्रहीले जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box