काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।
आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् ।
शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताएका हुन् ।
Facebook Comments Box