काठमाडौंः अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले आफ्ना चिनियाँ समकक्षी वे फेन्घेसँग आइतबार भेटवार्ता गरेका छन्।
जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो। र, यसलाई ‘महत्त्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ।
‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो, जसमा मैले अस्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ’, मार्लेसले एक सुरक्षा शिखर सम्मेलनका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई बताएका छन्।
Facebook Comments Box