काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बोल्दाखेरि होस पुर्याउनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा पर्यटन मन्त्रीको पछिल्लो क्रियाकलापमाथि राखेको प्रश्नको जवाफ दिँदै उनले बोल्ने बेलामा होस् पुर्याउनुपर्ने बताए।
अध्यक्ष नेपालले बोल्ने विषयमा सचेत नहुँदा चोट पाएपछि हैरानी खेप्नुपरेको भन्दै सचेत हुन सुझाए। ‘पर्यटनमन्त्रीबारे सोध्नुभयो, मान्छेबारे सोध्दा गाह्रो हुन्छ,’ उनले जवाफ दिए ‘बोल्दाखेरि विचार गर्नुपर्छ।’
Facebook Comments Box