काठमाडौं – सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएकाे छ ।
मन्त्रिपरिषद्काे अाज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । यसकाे लागि सरकारले अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ ।
पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले एसपीपीकाे लागि पत्र लेखेको थियो ।
एसपीपी सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद विगत केही दिनदेखि चर्काचर्की चलिरहेकाे छ ।
Facebook Comments Box