काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता बामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्ने भएका छन्।
उनले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्।नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन्।
Facebook Comments Box