काठमाडौं – सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ ।
डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी भएको पानी मात्रै पिउन भनेको हो । खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री वितरण गरेको जानकारी भएमा विभागलाई सूचना दिन नागरिकलाई आग्रह गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो । मापदण्ड विपरीतको पानी पाइएमा कारबाही समेत हुने विभागले बताएको छ ।
Facebook Comments Box