काठमाडौं – नेपालमा आज संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ ।
विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि।सं। २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो ।
यस अवसरमा पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।
Facebook Comments Box