काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परिक्षणबाट कोरोना पोजेटिभ देखिएपछि नेता पोखरेल धापासीस्थित निवासमै आराम गरिरहेको आफन्त स्रोतले जनाएको छ । उनलाई निमोनियाको लक्षण पनि देखिएको बताइएको छ ।
Facebook Comments Box