काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना संक्रमण भएको छ ।
६३०० जनामा गरिएको परीक्षणमा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।
यस्तै, ४३८ जना भने कोरोना निको भएर डिस्चार्ज भएका छन् ।
Facebook Comments Box