काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् ।
दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Facebook Comments Box