काठमाडौं – काठमाडौंउपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन तीनबुँदे सहमति भएको छ।
काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि तीनबुँदे सहमति भएको हो।
सहमतिपछि हरेक दिन कार्यन्वयन भए नभएको अनुमागन गरिने भएको छ।
Facebook Comments Box