काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट एकल नाम सिफारिस भएको छ ।
बिहीवारको कांग्रेस क्षेत्रीय समिति बैठकले शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
Facebook Comments Box