एजेन्सी – दक्षिण अमेरिकी देश चिलीमा पनि शनिबार बिहान भूकम्पको झट्का महसुस भएको छ । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान करिब साढे चार बजे आएको हो ।
भूकम्पको केन्द्र धर्तीबाट करिब १० किलोमिटर मुनी थियो । भूकम्पको केन्द्र राजधानी सेन्टियागोको दक्षिण–दक्षिण पूर्वमा करिब ९७९ किलोमिटर टाढा थियो ।
Facebook Comments Box