काठमाडौं – आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेर १८३६.८४ को विन्दुमा आइपुगेको छ ।
८५ हजार ८४४ रुपैयाँको सेयर कारोबार भएको छ । २८० कित्ताको खरिदबिक्री भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।
Facebook Comments Box