काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिब सर्भिस निरन्तर रुपमा दिंदै आएको छ । सन् २०१६ देखि निगमले Ground Handling Safety सम्बन्धी Audit गराई आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरको सेवामा मापन गरेको छ ।
विगतमा निगमले ग्राउण्ड ह्याण्डलिब सेवाको Load Control (LOD), Passenger and Baggage Handling (PAB), Aircraft Handling and Loading (HDL), Organization and Management (ORM), Aircraft Ground Movement (AGM) df ISAGO Certified (IATA Safety Audit for Ground Operations) भएकोमा हाल Cargo Handling सहित Ground Handling का सबै क्षेत्रहरु मा df ISAGO Certified भएको छ ।
ISAGO Certificate, IATA (International Air Transport Association) ले आवधिक रुपमा समय–समयमा हुने Inspection र हरेक दुई–दुई वर्षमा हुने ISAGO Audit बाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र प्रदान गर्दछ । उपलव्ध सीमित पूर्वाधारका वाबजुद नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलव्ध गराएको र यसलाई निरन्तर सुधार गर्दै उत्कृष्ट सेवा प्रदान गर्न नेपाल वायुसेवा दृढ संकल्पित छ ।