काठमाडौँ – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र काँग्रेस बैठकको खर्च काँग्रेसको कोषबाटै तिरिने भएको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको काँग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।
उनको प्रस्तावमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सहमति जनाएका हुन्।
Facebook Comments Box