धनगढी – तिहार नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाकाबाट निर्वाध रुपमा प्लास्टिकका माला नेपाल भित्रिएका छन्।
नेपाल सरकारले आयातमा रोक लगाएको प्लास्टिकका माला प्रदेशका बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती भेटिन थालेका हुन्।
विशेष गरी प्रदेशकै मुख्य व्यापारिक केन्द्र धनगढीसहित कञ्चनपुर, अत्तरिया, लम्कीलगायत विभिन्न पहाडी जिल्लाका बजारहरुमा प्लास्टिकका माला भेटिन थालेका हुन्।
घरमा फूल नभएकाले महँगोमा प्लास्टिकका माला खरिद गर्ने गरेका छन्।
Facebook Comments Box