काठमाडौँ – नेपाली काँग्रेसले ५२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला
Facebook Comments Box