काठमाडौँ – राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
आइतबार (आज) आयोजित एक कार्यक्रमकारबिच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ।
राप्रपाको चुनावी घोषणापत्रको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला
Facebook Comments Box