दोधारा – दोधारा चाँदनीमा सशस्त्र प्रहरीलाई निड्स नेपाल कञ्चनपुरले उद्धार सामग्री हस्तान्तरण गरेको छ् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ३ स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबिस्थानलाई झण्डै रु। १ लाख बढीको बाढी आएको बेला चाहिने उद्धार सामग्री हस्तान्तरण गरेको हो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उक्त सामग्री सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट, देबिस्थान, दोधारा चाँदनीका प्रबिन फुर्याललाई हस्तान्तरण गरेको निड्स नेपाल कञ्चनपुरका नबिन भट्टले जानकारी दिए ।
Facebook Comments Box