धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता लिएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा एक सय मत गणना गर्दा तामाङले ६७ मत पाएका हुन्।
गठबन्धनका साझा उम्मेदवार वीना मगरले २९ मत पाएकी छिन्। तामाङ सुदूरपश्चिमका पूर्व मन्त्री हुन् भने मगर संघीय पूर्व मन्त्री हुन्।
Facebook Comments Box