काठमाडौँ – मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा सार्वजनिक हुने क्रम जारी छ ।
हालसम्म ७२ क्षेत्रको नतिजा सार्वजनिक भएकोमा नेपाली काँग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ । काँग्रेस २७ स्थानमा अगाडि छ । यस्तै नेकपा एमालेले १५ स्थानमा विजय हासिल गरेको छ भने २९ स्थानमा अग्रस्थानमा छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानबाट विजय हासिल गरेको छ र चार स्थानमा अगाडि छ । माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ । माओवादी ९ स्थानमा अगाडि छ ।
यस्तै नेकपा एसले सात स्थानबाट विजय हासिल गरेको छ । तीन स्थानमा अग्रस्थानमा छ । राप्रपाले दुई ठाउँबाट विजय हासिल गरेको छ उ ३ स्थानमा अगाडि छ ।
यस्तै जनता समाजवादी पार्टीले १ ठाउँबाट जितेको छ भने ६ स्थानमा अगाडि छ ।
नेपाली काँग्रेस
१० काठमाडौँ-१: प्रकाशमान सिंह
२० काठमाडौँ-३: सन्तोष चालिसे
३० काठमाडौँ-४: गगन थापा
४० काठमाडौँ-५: प्रदीप पौडेल
५० काठमाडौँ-१०: राजन केसी
६० मनाङ- टेकबहादुर गुरुङ
७० मुस्ताङ- योगेश गौचन
८० तनहुँ-२: शङ्कर भण्डारी
९० सुर्खेत-२: हृदयराम थानी
१०० ललितपुर-१: उदय शमशेर राणा
११० पर्सा-४ : रमेश रिजाल
१२० डडेल्धुरा: शेरबहादुर देउवा
१३० रसुवा : मोहन आचार्य
१४० ओखलढुंगा : रामहरि खतिवडा
१५० झापा-१ : विश्वप्रकाश शर्मा
१६० पर्सा-२ : अजय कुमार चौरसिया
१७० अछाम -२ :पुष्प शाह
१८० कञ्चनपुर-३: रमेश लेखक
१९० दार्चुला : दिलेन्द्रप्रसाद बडू
२०० कैलाली- ४ : वीरबहादुर बलायर
२१० गोरखा-१: राजेन्द्र बजगाईँ
२२० म्याग्दी : खमबहादुर गर्बुजा
२३० कञ्चनपुर- २: एनपी साउद
२४० भक्तपुर-२: दुर्लभ थापा क्षत्री
२५० दैलेख-२: दिक्पालकुमार शाही
नेकपा एमाले
१० ललितपुर-२ : प्रेमबहादुर महर्जन
२० काठमाडौँ-९: कृष्णगोपाल श्रेष्ठ
३० उदयपुर-२ : डम्बरबहादुर रायमाझी
४० गुल्मी-२: गोकर्ण विष्ट
५० ताप्लेजुङ : योगेश भट्टराई
६० झापा-५ : केपी ओली
७० झापा-२ : देवराज घिमिरे
८० पर्सा-३: राजकुमार गुप्ता
९० अर्घाखाँची : टोपबहादुर रायमाझी
१०० प्यूठान : सूर्य थापा
११० लमजुङ : पृथ्वी सुब्बा गुरुङ
१२० मकवानपुर-२: महेशकुमार बर्तौला
१३० कास्की-२ : विद्या भट्टराई
माओवादी केन्द्र
१० सिन्धुली-२: लेखनाथ दाहाल
२० रुकुम पूर्व : पूर्णबहादुर घर्ती
३० बाग्लुङ-२: देवेन्द्रराज पौडेल
४० सिन्धुपाल्चोक -१ : माधव सापकोटा ‘सुबोध’
५० रोल्पा : वर्षमान पुन
६० जाजरकोट : शक्ति बस्नेत
७० गोरखा-२ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेकपा (एकीकृत समाजवादी)
१० अछाम-२ : शेरबहादुर कुँवर
२० बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’३० बझाङस् भानुभक्त जोशी
४० डोटी : प्रेम आले
५० दैलेख-१: अम्मरबहादुर थापा
६० सल्यान – प्रकाश ज्वाला
राष्ट्रिय स्वतन्त्र पार्टी
१० काठमाडौँ-८: विराजभक्त श्रेष्ठ
२० काठमाडौँ-२ : सोविता गौतम
३० काठमाडौँ-७ : गणेश पराजुली
४० काठमाडौँ-६ : शिशिर खनाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१० बाँके-२: धवलशमशेर राणा
२० जुम्ला : ज्ञानेन्द्र शाही
नागरिक उन्मुक्ति पार्टी
१० कैलाली-३ : गंगाराम चौधरी
जनमत पार्टी
१० सप्तरी – २: सिके राउत
जनता समाजवादी पार्टी (जसपा)
१० पर्सा-१ : प्रदीप यादव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१० रूपन्देही-४ : सर्वेन्द्रनाथ शुक्ला
राष्ट्रिय जनमोर्चा
१० बाग्लुङ-१ : चित्रबहादुर केसी
स्वतन्त्र
१० बर्दिया-२: लालवीर चौधरी