काठमाडौं – आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले ७९ दललाई मान्यता दिएको छ।
आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए । तर ७९ दलले मात्र मान्यता पाएका हुन्।
बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८,
Facebook Comments Box