कञ्चनपुर-महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त चुनाव लड्ने भएका छन।
दार्चुलाको महाकाली नगरपालिकामा माओवादी केन्द्र र समाजवादीले संयुक्त मोर्चा बनाएर चुनाव लड्ने भएका हुन।
शुक्रबार माओवादी केन्द्र र समाजवादीविच संयुक्त उम्मेदवार उठाएर चुनावमा होमिने निर्णय गरेका हुन्।
माओवादीको तर्फबाट नगर अध्यक्ष गणेश खत्री, उपाध्यक्ष हरिष भट्ट, सचिव राजेन्द्र विष्ट, प्रदेश सदस्य खडक धामी, दिपक जोशी, समाजवादीका तर्फबाट नगर अध्यक्ष धनुषा पाल प्रदेश सदस्य दिलेन्द्र पाल, गणेश जोशी, प्रमाराम ओड, राधिका जोशीले सहमती गरेका छन।
Facebook Comments Box