काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ।
सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले बढेको हो।
आज प्रि-ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो । ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।
Facebook Comments Box