काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सरकारमा सहभागी नहुने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा सहभागी नहुने जानकारी दिए।
‘हामी अहिले सरकारमा जाँदैनौँ। सरकारलाई समर्थनमात्र गर्छौँ’, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने। नयाँ सरकार गठनका लागि बनेको गठबन्धनमा राप्रपा पनि छ।
Facebook Comments Box