काठमाडौं – जनमत पार्टीका अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।
अध्यक्ष डा. सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ । उनी सो पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।
उनले आफू सरकारमा नजाने प्रष्ट पारे ।
Facebook Comments Box