काठमाडौँ – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको एक मन्त्रीले जानकारी दिए ।
Facebook Comments Box