काठमाडौं- सुदूरपश्चिम रास्वपा प्रदेश र जिल्ला कमिटीले सुदूरपश्चिमको विकास निर्माण र सिमा सुरक्षाबारे गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराएका छन् ।
दार्चुला लगायत सुदूरपश्चिमको विकास निर्माण र सिमा सुरक्षाबारे गृहमन्त्रालयलाई सुदूरपश्चिम कमिटीले संयुक्त विज्ञप्ति बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका दार्चुला जिल्ला सचिव कपिल देब भट्टले जानकारी गराएका छन् ।
Facebook Comments Box