कैलालीः सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइली देवी चौधरीले सभामुख भीम भण्डारीसँग समन्वय गरेर अघि बढ्ने बताएकी छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखसँगको समन्वयको आधारमा आधारमा अघि बढ्ने बताएकी हुन्।
उपसभामुख पदको गरिमा सधैँ उचो राख्ने र कसैलाई पनि विभेद नगर्ने समेत बताइन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएर उनी हिजो प्रदेश उपसभामुखमा निर्वाचित भएकी थिइन्।
उनी नेकपा एमालेबाट सांसद भएकी हुन्।
Facebook Comments Box