काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । राष्ट्रपतिमा उनको नामको नाम चर्चा भइरहेका बेला डा. रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको र आफू सधैँ आँखाको उपचार सेवामा लागिरहने बताए ।
तिलगंगा आँखा प्रतिष्ठानमा आज आयेजित पत्रकार सम्मेलनमा डा. रुइतले भने, “राष्ट्रपति पद मेरा लागि बनेको होइन । मेरो आफ्नै एक्सपर्टिज छ । नेत्र उपचार सेवामा मेरो दायित्व अझै धेरै छ । म यहाँहरूलाई प्रष्ट पार्न चाहान्छु कि मलाई यसमा कुनै रुची छैन ।”
Facebook Comments Box