काठमाडौँ – प्री ओपन सेसनमा नेप्से परिसूचक ०.९५ अंकले बढेको छ। योसँगै सूचक २१६५.०५ विन्दुमा पुगेको छ। यो समयमा १२ कम्पनीको ६ लाख ६४ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
कूल २६ पटकको कारोबारमा २५ सय ३३ कित्ता सेयर खरिदबिक्री भयो।
कारोबारमा आएका ६ कम्पनीको मूल्य बढ्यो भने ४ को घट्यो।
Facebook Comments Box