धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका एकिकृत समाजवादीका नेता नरेश शाहीले पदभार ग्रहण गरेका छन्। शुक्रवार शाहीले पदभार सम्हालेका हुन्। शाहीले कुनैपनि निर्णय गरेका छैनन्।
मन्त्री शाहीले संविधानतह हस्ताक्षर गर्नैपर्ने भए गर्ने तर अध्ययन बिना कुनै निर्णयमा हस्ताक्षर नगर्ने बताएका छन्। युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने शाहीको भनाई छ।
Facebook Comments Box