धनगढी- अछामको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। आज (आइतवार) जिल्लाको तुर्माखाँद गाउँपालिकास्थित ८ नम्बरको वडा कार्यालयमा ताला लगाइएको हो।
स्थानीयका अनुसार धमाली स्वास्थ चौकीमा कार्यरत अनमिलाई निलम्बन गरेपछि तालाबन्दी गरिएको हो। तालाबन्दी गर्नेहरुले झुटा आरोप लगाएर अनमीलाई निलम्बन गरेको फिर्ता बोलाउनुपर्ने माग राखेका छन्।
हेर्नुस् सूचना
Facebook Comments Box