काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ । फागुन १६ गते (मंगलबार) दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।
आयोगले लेखेको छ। ‘मिति २०७९।११।१६ गतेदेखि प्रवक्ता तोकिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’
साथै, प्रवक्ता दाहाललाई ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।
Facebook Comments Box