धनगढी: कैलालीमा विष सेवन गरेका एक जनाको मृत्यु भएको छ। आज (बुधवार) जिल्लाको गौरीगंगा नगरपालिका ७ ईन्द्रपुर बस्ने डबल बहादुर कामीकी श्रीमती बर्ष ५० की सेतु कामीको मृत्युु भएको हो।
प्रहरीका अनुसार उनले आफ्नै घरमा सल्फास नामक विषादी सेवन गरी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा आजै ज्यान गएको हो।
Facebook Comments Box