काठमाडौँ – ८ दलीय गठबन्धनले संक्रमणकालीन न्यायलाई चाँडै टुङ्गोमा पुर्याउने निष्कर्ष निकालेको छ ।
आइतबार बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायको विषय संवेदनशील भएकाले चाँडै टुङ्गोमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक चालु संसद्मै प्रस्तुत गर्ने पनि निर्णय गरेको छ ।
Facebook Comments Box