काठमाडौं – काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु सभापतिका लागि महेश जैसीले उम्मेदवारी घोषणा गरेका छन्। जैसीले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले आफूले क्याम्पसमा कसैको विरासत तोड्न होइन, विद्यार्थीका आवाज बोल्न उम्मेदवारी दिने बताए। यो क्याम्पसमा अहिले स्ववियु निर्वाचन अनिश्चित बनेको छ।
Facebook Comments Box