काठमाडौँ – मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९:५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
Facebook Comments Box