काठमाडौँ – नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ।
संसदीय दल नेता हरिबहादुर चुमानले सरकारबाट बाहिरिने निर्णय भएको बताए ।
माओवादीले आज संसदीय दल बैठक राखेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको छ ।
गण्डकीमा माओवादीबाट २ जना मन्त्री छन्। उनीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन्।
Facebook Comments Box