धनगढी – धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मोनि विक २०२३ को अवसरम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले उक्त कार्यक्रम गरेको थियो।
धनगढीको शारदा माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकका प्रादेशिक कार्यालयका कर्मचारी राजेन्द्र विष्टले जानकारी दिए।
उनका अनुसार मीन बहादुर चौधरी र राजेन्द्र बहादुर बिष्टले कार्यक्रम सहजीकरण गरेका थिए।
कार्यक्रममा डिजिटल बैंकिङ, ईन्टरनेट बैंकिङ, र मोबाईल बैंकिङको सेवाहरुका बारेमा प्रशिक्षण दिइएको थियो।
Facebook Comments Box