काठमाडौँ – इन्जिनियर लाइसेन्स परीक्षामा २८.५ प्रतिशत मात्रै पास भएका छन्।
मङ्गलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी परीक्षामा सहभागी १९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास जानकारी दिएको हो ।
परीक्षा चैत १३ र १४ गते लिइएको थियो । जसमा २८.५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको थियो ।
Facebook Comments Box