काठमाडौँ – नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरूको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन पार्टीका ३४ विभागका प्रमुखलाई बोलाए छलफल गर्न लागेका हुन् ।
Facebook Comments Box