काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
पर्यटन मन्त्री सुदन किराँतीका अनुसार मन्त्रालयले पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी यसअघिका नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।
कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्भावना दूत तोकेको थियो ।
Facebook Comments Box