काठमाडौँ – प्रतिनिधिसभाबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ पेस भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।
Facebook Comments Box