झापा – नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले एमाले परित्यागको घोषणा गरेका छन् ।
सोमबार खरेलसहितका नेता तथा कार्यकर्ताले एमाले परित्यागको घोषणा गरेका हुन् ।
सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेल, कल्पना पोखरेललगायत एकै पटक १० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।
Facebook Comments Box