काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शर्मालाई तेस्रो पटक कोरोना सङ्क्रमण भएको हो ।
शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन् ।
‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ,’ शर्माले भनेका छन् ।
Facebook Comments Box