काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ ।
चैत २८ गते बसेको बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूहको तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) २ मा नियुक्ति गरी पदस्थापन गर्ने लगायत १४ निर्णय गरेको हो ।
Facebook Comments Box