काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी अमेरिका प्रस्थान गरेका छन् ।
मन्त्री मोदी न्यूयोर्कमा आयोजना हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् ।
यो सत्र वैशाख ०४ गतेबाट सुरु हुने सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।
Facebook Comments Box